
वातावरणीय योगदानका लागि ग्रीनल्याण्ड पब्लिक स्कुललाई अन्तर्राष्ट्रिय सम्मान
भरतपुर, ३१ असार । भरतपुर – १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । वातावरण संरक्षण र दिगोपनप्रति देखाएको उच्च प्रतिबद्धता र उत्कृष्ट कार्यको कदर गर्दै इटालीस्थित प्रतिष्ठित संस्था फोन्डो फोरेस्ताले इटालियानोले









