Banner News

सडकमा कमल-(पुस्तक समीक्षा)

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल मृत्यु

नेपाल पत्रकार महासङ्घ चितवन शाखाद्वारा अक्षयकोष स्थापना

भरतपुर, ८ साउन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । कोषमा पहिलो रकम पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ । पत्रकारको स्वास्थ्य

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश

रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन सम्पन्न

भरतपुर, ७ साउन । समाजसेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन समारोह मंगलबार साँझ भरतपुर स्थित सिराईचुली होटलमामा सम्पन्न भएको छ । सो अवसरमा क्लवका रोटरी वर्ष २०२४/०२५ का अध्यक्ष विमलकुमार

पपुलर जागरण प्रालिले १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने

चितवन, ७ साउन । पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसरमा १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने भएको छ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा पपुलरले कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुर्व्यसनी

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईँचो

चितवन, ७ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले मंगलबार आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईँचो लागेको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा बिहानैदेखि विद्यार्थीहरुको

न्यू क्यापिटल कलेजद्वारा स्रस्टा खनाल सम्मानित

रत्ननगर, ७ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा कवि, कथाकार विश्वनाथ खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ को उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

भरतपुर, ६ साउन । कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट १० आख्यान कृतिको सूची सार्वजनिक गरेका

एक्सपर्ट चितवनमा आज वर्ष कै ठुलो शैक्षिक मेला, ५० बढी युनिभर्सिटी भेट्न पाइने

चितवन, ६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा आज मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन

बेलायतबाट आएका पूर्वविद्यार्थी कँडेलले दिए बालकुमारी माविका शिक्षकलाई तालिम

चितवन, ६ साउन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थी नरेन्द्र कँडेलले बेलायतबाट चितवन आएर सोही विद्यालयका शिक्षकहरूलाई शिक्षण सुधार सम्बन्धी तालिम दिएका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृध्दिका लागि कँडेलले तीन दिनसम्म शिक्षकहरूलाई बेलायती शिक्षा

न्यू क्यापिटल कलेजले स्रस्टा खनाललाई सम्मान गर्ने

रत्ननगर, ५ साउन । कवि, कथाकार विश्वनाथ खनाल सम्मानित हुने भएका छन् । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा खनाललाई सम्मान प्रदान गर्न लागिएको हो ।