Banner News

युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरेर मनाइन् जन्मदिन

भरतपुर, २ साउन । युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी सञ्चालक चन्दना कोइरालाले आफ्नो जन्मदिन गौसेवा गरेर मनाउनुभएको छ । कोइराला आज परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटधामस्थित योगी नरहरिनाथ गौसेवा केन्द्रमा पुगेर संरक्षित गाईहरुलाई

लामिछानेको `पर्वतको कुश्मा´ सार्वजनिक

चितवन, १ साउन । चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टीकाराम लामिछानेको नयाँ गीत `पर्वतको कुश्मा´ सार्वजनिक भएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीलाई लोकप्रिय गायिका मीना लामाले स्वरमा साथ दिएकी छिन्

चितवनका सामाजिक अभियन्ता लम्साल र दवाडीले अन्तर्राष्ट्रिय सम्मान पाउने

चितवन, १ साउन । चितवनका युवा सामाजिक अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुने भएको छ । Best Contribution in Youth Empowerment विधामा 2nd International Achievers Award 2025 बाट अभियन्ता लम्साल र

जनकल्याण माविबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान

माडी, ३२ असार । जनकल्याण माध्यमिक विद्यालय माडी- ६, कल्याणपुरको आयोजनामा शैक्षिक सत्र २०८१ को एसईई परीक्षा र आधारभूत तह उत्तीर्ण (कक्षा ८को) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विद्यालय

सञ्जीवनी लोकसेवामा अध्ययन गरी शाखा अधिकृतमा नाम निकालेका २ जनालाई सम्मान

चितवन, ३२ असार । भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले उक्त केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । भरतपुर- १० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा मंगलबार सम्पन्न बधाई कार्यक्रममा जिल्ला

वातावरणीय योगदानका लागि ग्रीनल्याण्ड पब्लिक स्कुललाई अन्तर्राष्ट्रिय सम्मान

भरतपुर, ३१ असार । भरतपुर – १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । वातावरण संरक्षण र दिगोपनप्रति देखाएको उच्च प्रतिबद्धता र उत्कृष्ट कार्यको कदर गर्दै इटालीस्थित प्रतिष्ठित संस्था फोन्डो फोरेस्ताले इटालियानोले

घैलाघारीबाट राप्ती पुलसम्म कालोपत्रे

चितवन, ३१ असार । जगतपुर – कसरा – माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे कार्य अगाडि बढेको छ । सवबेस र बेस राख्ने काम चैत अगावै

पृथ्वी माविमा स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह

कालिका, ३० असार । चितवनको कालिका नगरपालिका-७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह´ सम्पन्न भएको छ । कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो

चितवनमा विभिन्न घटनामा ३ जनाको मृत्यु

भरतपुर, ३० असार । चितवन जिल्लाका ३ छुट्टाछुट्टै स्थानकाे भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भएकाे घटनामा उनीहरुकाे ज्यान गएकाे हाे । भरतपुर महानगरपालिका–२७, मेघौलीमा अचेत अवस्थामा

माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण

माडी, ३० असार । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ । Fan Distribution Program अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति

लायन्स क्लब अफ भरतपुरका अध्यक्ष मजाकोटीद्वारा अतिथिलाई मायाको चिनोस्वरुप किताब उपहार

भरतपुर, २९ असार । लायन्स क्लब अफ भरतपुर वर्ष २०२४/०२५ का अध्यक्ष सन्तोष मजाकोटीले आफ्नो कार्यकाल सम्पन्न गरी वर्ष २०२५/०२६ का अध्यक्ष लायन मनोज खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको छ । शनिबार होटल पौवा भरतपुरमा

कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

भरतपुर, २९ असार । चितवनमा कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर कभर्ड हलमा भएको मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि जिल्ला खेलकुद विकास समिति रामेछापले जितेको छ । रामेछापका सीताराम कार्की