
अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस/ यस्तो छ उहाँको योग्यता
प्रकाश सिग्देल, अमेरिका,पढ्न लाग्ने समय : २ मिनेट सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा अमेरिकाका लागि थापाको










