Banner News

ज्योति टोल विकास संस्थाको आयोजनामा सरसफाई एवम् डस्टबिन वितरण

भरतपुर, २८ असार । ज्योति टोल विकास संस्थाको आयोजनामा बृहत सरसफाई कार्यक्रम एवम् डस्टबिन वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता टोलका अध्यक्ष टीकाराम

चितवनमा क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन हुने

भरतपुर, २७ असार । चितवनमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमको भोलि बागमती प्रदेश खेलकुद

नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

चितवन, २६ असार । धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुपकुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको

रोट्र्याक्ट क्लव अफ भरतपुरका २२ औँ अध्यक्ष सुशान्त रेग्मीले लिए पदभार

भरतपुर, २५ असार । रोट्र्याक्ट क्लव अफ भरतपुरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार दियालो फुडल्यान्ड भरतपुरमा विशेष समारोहको आयोजना गरी रोट्र्याक्ट क्लव अफ भरतपुरको २२ औँ अध्यक्षमा रोट्याक्टर सुशान्त रेग्मी

चितवनमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

चितवन, २४ असार । इच्छाकामना गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इच्छाकामना – ६, कालीखोलामा सोमबार राति मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

भरतपुर, २४ असार । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा सञ्चालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिँदैन । कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातिहरुको बसोबास भएको

रास्वपाको हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण

चितवन, २२ असार । चितवनलगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान

भरतपुर, २२ असार । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले चालु आवमा दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई एक/एक

रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ ।

चितवनमा आयोजित गजल उत्सवमा तीनवटा गजलसङ्ग्रह विमोचन

भरतपुर, २१ असार । चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष

सितोरियो कराते सङ्घ भरतपुरको अध्यक्षमा पूर्ण गुरुङ चयन

भरतपुर, २१ असार । नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सङ्घको वरिष्ट

भरतपुर महानगर साहित्य दर्पण र वाङ्मय कोश विमोचन

चितवन, २० असार । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको `महानगर साहित्य दर्पण–४´ र `महानगर वाङ्मय कोश´ विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा