Banner News

न्यू क्यपिटल कलेजले रजत महोत्सव मनाउने

रत्ननगर, ५ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यपिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी

लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

रत्ननगर, ५ साउन । रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं

देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन, ५ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।

भरतपुरमा विश्वकै अग्रणी ई–स्कुटर ब्रान्ड ‘याडिया’ सोरूम उद्घाटन

चितवन, ५ साउन । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार तीव्र बन्दै गएको समयमा विश्वकै सबैभन्दा ठूलो ई-स्कुटर ब्रान्ड मानिने YADEA (याडिया) ले भरतपुर–१२, केन्द्रीय बसपार्क नजिक नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक

भरतपुरमा जुवातास खेलिरहेका १६ जना पक्राउ

भरतपुर, ३ साउन । चितवनका दुई स्थानबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय

चितवनमा सम्मान गरियो डिआइजी अरूण पौडेललाई

चितवन, ३ साउन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो । डिआइजी

ट्याक्टरको ठक्करले साइकल चालकको मृत्यु

चितवन, २ साउन । रत्ननगर नगरपालिका–१६, दोबाटो चोकमा ट्याक्टरले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान खैरहनीबाट दोबाटोतर्फ जाँदै गरेको ना ३ त ७४३० नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा ७० वर्षीय कृष्ण

युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरेर मनाइन् जन्मदिन

भरतपुर, २ साउन । युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी सञ्चालक चन्दना कोइरालाले आफ्नो जन्मदिन गौसेवा गरेर मनाउनुभएको छ । कोइराला आज परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटधामस्थित योगी नरहरिनाथ गौसेवा केन्द्रमा पुगेर संरक्षित गाईहरुलाई

लामिछानेको `पर्वतको कुश्मा´ सार्वजनिक

चितवन, १ साउन । चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टीकाराम लामिछानेको नयाँ गीत `पर्वतको कुश्मा´ सार्वजनिक भएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीलाई लोकप्रिय गायिका मीना लामाले स्वरमा साथ दिएकी छिन्

चितवनका सामाजिक अभियन्ता लम्साल र दवाडीले अन्तर्राष्ट्रिय सम्मान पाउने

चितवन, १ साउन । चितवनका युवा सामाजिक अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुने भएको छ । Best Contribution in Youth Empowerment विधामा 2nd International Achievers Award 2025 बाट अभियन्ता लम्साल र

जनकल्याण माविबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान

माडी, ३२ असार । जनकल्याण माध्यमिक विद्यालय माडी- ६, कल्याणपुरको आयोजनामा शैक्षिक सत्र २०८१ को एसईई परीक्षा र आधारभूत तह उत्तीर्ण (कक्षा ८को) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विद्यालय

सञ्जीवनी लोकसेवामा अध्ययन गरी शाखा अधिकृतमा नाम निकालेका २ जनालाई सम्मान

चितवन, ३२ असार । भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले उक्त केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । भरतपुर- १० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा मंगलबार सम्पन्न बधाई कार्यक्रममा जिल्ला