
के हो डार्क एनर्जी ?
अमेरिका /वैज्ञानिक डेस्क, पढ्न लाग्ने समय : २ मिनेट, हामीले देख्ने तारा, ग्रह, ग्यालेक्सीहरू,यी सबै मिलेर बनेको ब्रह्माण्ड वास्तवमा पूर्ण कथा होइन । वैज्ञानिकहरूको अनुसार, ब्रह्माण्डको करिब ९५% भाग अदृश्य र रहस्यमय तत्वहरूले बनेको छ।










