खेलकुद

एएयू तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा नेपाली निर्णायकहरूको ऐतिहासिक योगदान,

प्रकाश सिग्देल,पढ्न लाग्ने समय : २ मिनेट फोर्ट लाउडरडेल, फ्लोरिडा (अमेरिका) जुलाई ६, २०२६ अमेरिकाको फ्लोरिडा राज्यस्थित फोर्ट लाउडरडेलको कन्भेन्सनहल मा हालै सम्पन्न प्रतिष्ठित ‘एमेच्योर एथलेटिक युनियन’ (AAU) तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिप २०२६ मा नेपाली तेक्वान्दो

INAS मेरिल्याण्डले ‘कला केन्द्र’ को भव्य उद्घाटन गर्दै / नेपाली कला,भाषा र संस्कृतिको संरक्षणमा शान्ति भण्डारी नेत्रित्व अग्रसर

  प्रकाश सिग्देल,मेरिल्याण्ड  पढ्न लाग्ने समय : १ मिनेट नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले INAS Maryland ले ‘कला केन्द्र’ स्थापना गरी भव्य उद्घाटन समारोह आयोजना गर्ने भएको छ। आगामी जुलाई

अमेरिकी राजनीतिमा नहार्ने नेपाली / Dr.Harry Bhandari किन सधैं चर्चामा ? फोटो फिचर

प्रकाश सिग्देल,मेरिल्याण्ड पढ्न लाग्ने समय : २ मिनेट, अमेरिका भरि Harry Bhandari को नाम नसुन्ने सायदै कोही होला। अमेरिकामा नेपाली समुदायको हितका लागि अहोरात्र खटिने र समस्याको समाधानमा सक्रिय रहने नेतृत्वका रूपमा उहाँ परिचित हुनुहुन्छ।

एलियनको रहस्य, कहा छन् एलियन ?

पढ्न लाग्ने समय : २ मिनेट एलियन,मानव इतिहासकै सबैभन्दा रोचक र रहस्यमय विषयमध्ये एक हो। विज्ञान, प्रविधि र अन्तरिक्ष अनुसन्धानको तीव्र विकाससँगै यो प्रश्न फेरि बलियो रूपमा उठिरहेको छ। के हामी ब्रह्माण्डमा एक्लै छौँ? वैज्ञानिक

AI को बढ्दो प्रभावसँगै प्रविधि कम्पनीहरूको शेयरमा उछाल, लगानीकर्ताको आकर्षण तीव्र बन्दै।

वासिङ्टन डिसी, पढ्न लाग्ने समय : १ मिनेट , कृत्रमि बुद्धमित्ता AI को तीव्र वकिाससँगै वश्विव्यापी शेयर बजारमा नयाँ उत्साह देखएिको छ। विशेषगरी  गरी प्रवधि टेक कम्पनीहरूतर्फ लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। पछल्लिा

नेपाली महिला फुटबल

६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न

युइएफए च्याम्पियन्स लिग

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं । युइएफए च्याम्पियन्स लिगफुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् । बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्। यस्तै कार्यन म्यूनिखले

एनपीएल ट्रफी टुर

‘एनपीएल ट्रफी टुर’ चितवनमा

नारायणगढ (चितवन) । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्‍यालीसहित टुरको सुरुआत गरेको हो ।

प्रिमियर लिग

प्रिमियर लिगमा युनाइटेडको जित

एजेन्सी । ह्यारी म्याग्वायरको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ। आइतबार राति एनफिल्डमा भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो। युनाइटेडको जितमा ह्यारी म्याग्वायर र ब्रायन एम्बुएमोले गोल

विश्वकप लिग–२

विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको

आइसिसी टी-२० विश्वकप

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

काठमाडौँ। नेपालले आइसिसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो ।