प्रमुख समाचार

चितवनमा भरियो शव गृह, ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार गरिदै

प्रकाश सिग्देल.USA पढ्न लाग्ने समय २ मिनेट, चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमर्टम घर भरिएपछि  रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ। हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका

बाढीका कारण करिब ५० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त,४१ वटा पूल भत्किए

प्रकाश सिग्देल.usa बाढीका कारण रसुवामा करिब ५०  किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा

बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध,त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति

पढ्न लाग्ने समय ३० सेकेन्ड, रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत्

अर्थतन्त्रमा २ खर्बमाथिको क्षति अनुमान , ७ सय संख्यामा सवारी बाढीले बगाएको ब्यवसायीको दाबी

प्रकाश सिग्देल,usa  पढ्न लाग्ने समय २ मिनेट सरकारले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा २ खर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गर्दै रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार

बाढीले ठूलो मानवीय क्षति, सयौं बेपत्ता, ४७ जना अमेरिकि पर्यटक पनि सम्पर्कविहीन

पढ्न लाग्ने समय २ मिनेट, प्रकाश सिग्देल,USA भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन शाहबिच फोन / सबै सहायताका लागि भारत तयार

पढ्न लाग्ने समय ३० सेकेन्ड, प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। अनले भारत र भारतिय जनता सबै सहायताका लागि तयार रहेको बताएका छन् ।मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा