राजनीति

रेड सीको दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने हूथीहरूको धम्की

पढ्ने समय: ४५ सेकेन्ड, यमनका इरानसमर्थित हूथीहरूले रेड सीको दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएका छन्। इरानले ठप्प  गराएको होर्मुज जलमार्गका कारण विश्वव्यापी रूपमै पहिल्यै गम्भीर आर्थिक अवरोध निम्तिएको छ। रेड सीमा तनाव उत्पन्न

खाडी मुलुकहरूमा जारी द्वन्द्वले मारमा नेपाली

पढ्ने समय: १ मिनेट, खाडी मुलुकहरूमा जारी द्वन्द्व लम्बिँदै जाँदा त्यसको असर सो क्षेत्रमा कार्यरत नेपालीहरूमा पनि बिस्तारै देखिन थालेको छ। खास गरी ऊर्जा क्षेत्रमा काम गर्ने नेपालीहरूमा युद्धको असर देखिन थालेको कतारस्थित एक नेपाली

नेपाली कांग्रेस

मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुन काँग्रेसको परिपत्र

काठमाडौँ। नेपाली काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्। निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको

नेकपा एस

माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति

काठमाडौँ । कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ

केपी शर्मा ओली

जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्टे काम भएको बताउनुभएको छ । जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोट स्थित आफ्नो घरको अवलोकन गर्दै

प्रधानमन्त्री

चुनाव गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् ।

उपमहासचिव ज्ञवाली

‘पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ’ : उपमहासचिव ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले

पूर्णबहादुर खड्का

काँग्रेस चुनावमा जान तयार छ: पूर्णबहादुर खड्का

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पार्टीका

अधिवक्ता स्वागत नेपाल

अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको छ । कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यता अधिवक्ता नेपालले पनि साइबर ब्युरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले चुनावबारे ७ दलहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे दलहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हुन लागेको हो ।

गंगा दाहाल

‘प्रचण्ड’को सचिवालय संयोजकबाट गंगा दाहालद्वारा राजीनामाको घोषणा

काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक रहेकी गंगा दाहालले राजीनामाको घोषणा गरेकी छन् । फेसबुकमा लामो र भावुक स्ट्याटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार

प्रचण्ड

‘शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता’ : ‘प्रचण्ड’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली,