राजनीति

राष्ट्रिय जेनजी पार्टी नेपाल

राष्ट्रिय जेनजी पार्टीले दियो दल दर्ताका लागि निवेदन

काठमाडौँ । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । युवा अभियन्ता हिराप्रसाद सोतीले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । चुनाव चिह्न

ऊर्जा मन्त्री

अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री खड्का जलेकै घरबाट सार्वजनिक

काठमाडौँ । अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री दीपक खड्का जलेकै घरबाट सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी गरेका थिए । एक अन्तरवार्तामा

केपी शर्मा ओली

देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए ।

कांग्रेस

केन्द्रीय समितिको म्याद थप्न नहुने काँग्रेस विशेष महाधिवेशन पक्षधरको माग

काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद

मोहन वैद्य

मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका

प्रधानमन्त्री

मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । आफ्नो नाम मतदाता नामावलीमा भएरनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले

ओली

जेनजी विद्रोहपछि पहिलो पटक अन्तरक्रिया गर्दै ओली

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा राजीनामा दिएर सेनाको हेलिकप्टर प्रयोग गरेर भागेका निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आज पत्रकारहरुसँग सवालजवाफ गर्ने भएका छन् । आफैंले नयाँ सरकार गठनका लागि

केन्द्रीय सुरक्षा समितिको बैठक

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ। यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका

केपी शर्मा ओली

जेन जी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे ओली

काठमाडौँ । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन पहिलो पटक ओली आज च्यासल पुगेका हुन्। जेनजी आन्दोलनको क्रममा

रामचन्द्र पौडेल

सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज निर्वाचनको सुरक्षा तयारी लगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका छन् । उनले प्रधानमन्त्री, गृहमन्त्रीसहितको उपस्थितीमा सुरक्षा प्रमुखहरुसहित छलफल गर्न लागेका हुन् । छलफल बिहान ११ बजेपछि बोलाइएको

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित

महेश बस्नेत

जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गर्न महेश बस्नेतको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने