सडक सुरक्षामा ध्यान दिन माननिय समिना मियाको आग्रह/बिद्यार्थीको दुर्घटनामा परि निधन भएको प्रति चिन्ता : भिडियो सामाग्री

SHARE:

प्रकाश सिग्देल
पढ्न लाग्ने समय : ४५ सेकेन्ड

बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै मा समिना मियाले सडक सुरक्षाको बिषयलाई गम्भिरताका साथ उठाउनु भएको छ । SEE दिएर फर्कीएका बिद्यार्थीको जलेश्वर वर्दीवास सडकमा दुर्घटनामा परि निधन भएको भन्दै उहाँले संसदमा सभामुखको ध्यान आक्रषण गराउनु भयो । अव सडक सरक्षामा बिशेष ध्यान दिन र बिना लाईसन्स सवारी चलाउनेलाई कडा कारवार्ही गर्न उहाँको आग्रह छ । युवा तथा बिद्यार्थी सचेतना र सडक सुरक्षा सचेतना गर्न पनि उहाँले सुझाव दिनु भयो । त्यस्तै दुर्घटनामा तत्काल उद्धार र उपचारको ब्यवस्था मिलाउन उहाँको आग्रह छ । दुर्घटना न्युनिकरणका लागी सडकमा सडक बत्ति र सडक सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नु भयो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट