संसदमै गर्जिए ज्ञानेन्द्र शाही : भिडियो सामाग्री

SHARE:

प्रकाश सिग्देल,
पढ्न लाग्ने समय : २० सेकेन्ड,

चन्द्र सुर्य रहदा सम्म नेपाल रहनु पर्छ भन्दै संसदमै ज्ञानेन्द्र शाही गर्जिएका छन् । उनले देशलाई बिभिन्न बाहानामा बिखन्डन तर्फ लान नहुने उनको तर्क गरे ।
सत्ताको खेल चलिरहने, सरकार आउने जाने कुनै ठुलो कुरा नभएको उनको तर्क छ । बिभिन्न बाहानामा देशमाथीनै संकट आउने स्थीती बने राप्रपा चुप लागेर नबस्ने उनले बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट