Banner News

तिहार

तिहारको पाँचौँ दिन गाई पूजा गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने

जेनजी आन्दोलन

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भइपरी खर्चवाफत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भइपरी खर्चवाफत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण

विपिन जोशी

राष्ट्रिय सम्मानका साथ गरियो विपीन जोशीको अन्त्येष्टि

काठमाडौँ। इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले चुनावबारे ७ दलहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे दलहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हुन लागेको हो ।

ऊर्जा मन्त्री

अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री खड्का जलेकै घरबाट सार्वजनिक

काठमाडौँ । अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री दीपक खड्का जलेकै घरबाट सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी गरेका थिए । एक अन्तरवार्तामा

प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह

कुकुर तिहार

आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ  मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल

केपी शर्मा ओली

देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए ।

प्रधानमन्त्री

मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । आफ्नो नाम मतदाता नामावलीमा भएरनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले

काग तिहार

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले

केन्द्रीय सुरक्षा समितिको बैठक

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ। यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका

रामचन्द्र पौडेल

शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल सकिएको छ। शीतल निवासमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरू पनि सहभागी थिए। बैठक निर्वाचनको वातावरण