अमेरिकामा नेपाली

अमेरिकाको मेरिल्याण्डमा डा. ह्यारी भण्डारी पुनः विजयी, नेपाली समुदायमा खुसीयाली : भिडियो सामाग्री

प्रकाश सिग्देल : मेरिल्याण्ड, पढ्न लाग्ने समय : १ मिनेट हेर्न लाग्ने समय : १३ मिनेट, अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक्ट ८ बाट नेपाली मूलका डेमोक्रेटिक उम्मेदवार डा.ह्यारी भण्डारी पुनः विजयी हुनु भएको छ । नोभेम्बर