
प्रखर कथा वाचिका देवी प्रतिभा बाल्टिमोर आउदै / प्रतिभाले बाल्टिमोरमा श्रीमद्भागवत कथा वाचन गर्ने
प्रकाश सिग्देल- वाल्टिमोर- पढ्न लाग्ने समय : १ मिनेट, प्रखर कथा वाचिका देवी प्रतिभाले अमेरिकाको मेरिल्याण्ड राज्य बाल्टिमोरमा श्रीमद्भागवत कथा वाचन गर्नु हुने भएको छ । मेरिल्याण्डमा नेपालीहरुको सामाजिक संस्था BANA (Baltimore Association of Nepalese







