
अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी /युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज खुला
पढ्न लाग्ने समय : १ मिनेट, अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा अवरोध नपुर्याउने भएको छ । इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन










