
सञ्जीवनी लोकसेवामा अध्ययन गरी शाखा अधिकृतमा नाम निकालेका २ जनालाई सम्मान
चितवन, ३२ असार । भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले उक्त केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । भरतपुर- १० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा मंगलबार सम्पन्न बधाई कार्यक्रममा जिल्ला

