Banner News

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान

भरतपुर, २२ असार । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले चालु आवमा दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई एक/एक

रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ ।

चितवनमा आयोजित गजल उत्सवमा तीनवटा गजलसङ्ग्रह विमोचन

भरतपुर, २१ असार । चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष

सितोरियो कराते सङ्घ भरतपुरको अध्यक्षमा पूर्ण गुरुङ चयन

भरतपुर, २१ असार । नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सङ्घको वरिष्ट

भरतपुर महानगर साहित्य दर्पण र वाङ्मय कोश विमोचन

चितवन, २० असार । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको `महानगर साहित्य दर्पण–४´ र `महानगर वाङ्मय कोश´ विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ दिने

भरतपुर, २० असार । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम

भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र वितरण 

चितवन, १९ असार । भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा  सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।  बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान

चिसाप प्रतिभा पुरस्कार बालकृष्ण थपलियालाई दिइने

भरतपुर, १८ असार । चितवन साहित्य परिषद् (चिसाप) काे बुधबार बसेकाे बैठकले विभिन्न पुरस्कारहरु सार्वजनिक गरेको छ । अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा बसेको बैठकले विभिन्न पुरस्कार दिइने निर्णय गरेको हो । जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कार

भरतपुर महानगरपालिकाबाट विपद् सामग्री हस्तान्तरण

चितवन, १८ असार । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले

कपरखोरीका राउतले गरे आत्मदाह

चितवन, १७ असार । रत्ननगर नगरपालिका–९, कपरखोरीमा एक जना पुरुषले शरीरमा आफैंले आगो लगाई आत्मदाह गरेका छन् । सोमबार बिहान ६ बजेको समयमा ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ

`अग्रजका गजल´ कार्यक्रममा तीनवटा गजलसङ्ग्रह सार्वजनिक हुँदै

भरतपुर, १७ असार । गजल मञ्च चितवनले आगामी शनिबार असार २१ गते `अग्रजका गजल´ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा चितवन र वरिपरिका अग्रज गजलकारहरुका गजल वाचन हुने अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उक्त कार्यक्रममा

वडा अध्यक्ष रानाभाटद्वारा १० हजार चल्ला वितरण

चितवन, १७ असार । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा रहेका न्यून आय भएका परिवारलाई प्रतिघर १० देखि