
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी हुँदै
काठमाडौँ। राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पुरानो सभाकक्षलाई व्यवस्थापन गरिँदै छ । संसद् सचिवालयका अनुसार सभा बस्नका लागि हलको टुंगो










