
फेरि ‘प्रचण्डपथ’मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला ‘प्रचण्डपथ’लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण हुने दाबी गरेका छन्। शनिबार सञ्जालमार्फत मिश्रले आफूले पनि २०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’










