राजनीति

वर्षमान पुन

‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’: बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी पुस्ताको एजेन्डालाई आफ्नो पार्टीले समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी पुस्ताले

निर्वाचन आयोग

निर्वाचन आयोगको बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार

माओवादी केन्द्र

माओवादी केन्द्रीय समिति बैठक आज देखि, १२ वटा समूह बनाई छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिित बैठक आज देखि शुरु हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु नेतृत्वको केन्द्रीय समितिलाई विघटन गदै मंसिरमा महाधिवेशन गर्ने गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गदैछन् ।

नेपाली कांग्रेस

मधेश प्रदेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

काठमाडौँ। मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए। मुख्यमन्त्री

माओवादी स्थायी समितिको बैठक

माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई

मेयर बालेन

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको

राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपा बैठक आज पनि बस्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले आज पनि निरन्तरता पाउने भएको छ। रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ। उनले भने, ‘रास्वपाको

माओवादी स्थायी समिति बैठक

माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौ । जेनजी विद्रोहपछिका राजनीतिक घटनाक्रमबारे कार्यदिशा तय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पेरिसडाँडामा सुरु हुनेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय समिति विघटन र

रास्वपा

रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया

केपी ओली

पार्टी महाधिवेशन फेस गर्छु, कार्यकर्तासमक्ष पनि परिक्षा दिन्छु: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी पार्टी महाधिवेशनमा पनि आफैं अध्यक्ष लड्ने खुलेर बताउन थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको नरसंहारको जिम्मेवार केपी ओली हुनुपर्ने र उनले तत्काल पार्टीको

नवनियुक्त मन्त्रीहरू

नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन,

रास्वपा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा