Banner News

बादल माथि उभ्भिएको गाउँ, हेर्न शैलुङ जाउ ?

प्रकाश सिग्देल पढ्न लाग्ने समय : १ मिनेट ५० सेकेन्ड दोलखा जिल्लाको उच्च पहाडी भू–भागमा अवस्थित Sailung क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ। “सय डाँडाको भूमि” भनेर चिनिने Sailung वास्तवमा

आधुनिक विश्वका लागि ठूलो रहस्य / अमेजन जंगलमा बस्छन् १०० भन्दा बढी जात जातिहरू

पढ्न लाग्ने समय : १ मिनेट ३० सेकेन्ड, अमेजन जंगल भित्र रहेका असम्पर्कित जनजातिहरू आजको आधुनिक विश्वका लागि अझै पनि ठूलो रहस्य बनेका छन्। वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूका अनुसार अमेजन जंगलमा करिब १०० भन्दा बढी यस्ता

घर र्फकन चाहादैन मानिस ? कतै अड्किएर बसेको छ फोक्सुण्डो,

प्रकाश सिग्देल,वासिङ्टन डिसी, पढ्न लाग्ने समय :२ मिनेट नेपालका दुर्गम भेगहरूमा लुकेका यस्ता सुन्दर ठाउँहरू छन्, जसले एकपटक पुग्ने जोकोहीलाई जीवनभर नबिर्सिने अनुभव दिन्छ। डोल्पाको मुटुमा अवस्थित  Shey Phoksundo Lake  त्यस्तै एक “लुकेको स्वर्ग” हो

विश्वलाई इतिहास, भाषा र संस्कृति सिकाउने स्वर्गको कथा जुम्ला

प्रकाश सिग्देल, वासिङ्टन डिसी, पढ्न लाग्ने समय :३ मिनेट जुम्ला नेपालको कर्णाली प्रदेशमा पर्ने एक दुर्गम तर ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। समुद्री सतहबाट करिब २,३०० देखि ४,००० मिटर उचाइमा रहेको यो

नेपालको हिमालय क्षेत्रमा हिउँ र बरफको मात्रा घट्दै

वासिङ्टन डिसी, पढ्न लाग्ने समय १ मिनेट, नेपालमा   Climate Change को असर पछिल्ला वर्षहरूमा झन् तीव्र बन्दै गएको देखिएको छ। पछिल्ला अध्ययन र सरकारी निकायहरूको तथ्यांक अनुसार तापक्रम वृद्धि, अनियमित वर्षा र चरम मौसमीय घटनाले

AI को बढ्दो प्रभावसँगै प्रविधि कम्पनीहरूको शेयरमा उछाल, लगानीकर्ताको आकर्षण तीव्र बन्दै।

वासिङ्टन डिसी, पढ्न लाग्ने समय : १ मिनेट , कृत्रमि बुद्धमित्ता AI को तीव्र वकिाससँगै वश्विव्यापी शेयर बजारमा नयाँ उत्साह देखएिको छ। विशेषगरी  गरी प्रवधि टेक कम्पनीहरूतर्फ लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। पछल्लिा

कहिले निकाल्ने माटोमुनिको सुन ?

प्रकाश सिग्देल, पढ्न लाग्ने समय २ मिनेट, विश्वभर सुन (Gold)  को माग दिनप्रतिदिन बढ्दै गएको बेला यसको भूमिगत भण्डार  (underground reserves) बारे पनि चासो बढिरहेको छ। वैज्ञानिक तथा भू–गर्भीय अध्ययन अनुसार अहिले पृथ्वीको माटोमुनि अझै

अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी /युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज खुला

पढ्न लाग्ने समय : १ मिनेट, अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । इरानले युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुजमा अवरोध नपुर्‍याउने भएको छ । इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन

इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी,

वासिङ्टन डिसी, पढ्न लाग्ने समय : १ मिनेट ५० सेकेन्ड, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् ।

के नेपाली समाज डिजिटल मलामी को बाटोमा पुग्दै छ ? प्रबिधिले दिदै छ चुनौती

प्रकाश सिग्देल,  पढ्न लाग्ने समय :३ मिनेट, विश्व अहिले तीव्र परिवर्तनको चरणमा छ। प्रविधिको विकास, सामाजिक सोचमा आएको परिवर्तन र आर्थिक संरचनाको पुनर्गठनले अबको समाज नयाँ दिशातर्फ उन्मुख भइरहेको देखिन्छ। विज्ञहरूका अनुसार, आगामी समाज पहिलेभन्दा

अमेरिकाले इरानलाई घुँडा टेकाउने / ‘पश्चिम एसिया’ मा नयाँ रणनीति

वासिङ्टन डीसी। पढ्न लाग्ने समय : १ मिनेट, अमेरिकाले इरानलाई घुँडा टेकाउन ‘पश्चिम एसिया’ मा नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ। ट्रेजरी सचिव स्कट बेसेन्टले इरानी तेल किन्ने मुलुकहरू, विशेष गरी चीनमाथि थप प्रतिबन्ध लगाउन

के नेपाल (buffer state) बफर स्टेट हो ? किन भनियो बफर स्टेट ?

प्रकाश सिग्देल पढ्न लाग्ने समय : २ मिनेट, दुई दिनअघि सरकारले संसद्‍मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका चुनावी घोषणापत्र, संकल्पपत्र र वाचापत्रहरूलाई समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को एउटा एकीकृत मस्यौदा सार्वजनिक गर्यो । दस्तावेजको बुँदा