
भगवान विष्णु प्रति श्रद्धा प्रकट गर्ने दिन / महाभारतकालीन पात्र भीम पानी समेत नपिई बसे व्रत
काठमाडौँ / अमेरिका –प्रकाश सिग्देल पढ्न लाग्ने समय: १ मिनेट, हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिने निर्जला एकादशी आज श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यो एकादशी वर्षभरका सबै एकादशीमध्ये सबैभन्दा कठोर व्रतका रूपमा चिनिन्छ, जसमा भक्तजनहरूले पानीसमेत नपिई










