अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी

SHARE:

काठमाडौँ । अधिवक्ता स्वागत नेपालविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको छ ।

कस्तो प्रकृतिको उजुरी भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

यता अधिवक्ता नेपालले पनि साइबर ब्युरोबाट आफूलाई फोन आएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रहरीले केही नखुलाए पनि अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाउन खोजिएको बताएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट