
सम्पर्कविहीन छन् ३८४ पर्यटक , खोज तथा उद्धारमा हेलिकप्टर परिचालन
पढ्न लाग्ने समय १ मिनेट, रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक रहेको नेपाल पर्यटन बोर्डले










