प्रवास

डोनाल्ड ट्रम्प

नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?

एजेन्सी । सन् २०२५ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेको ओस्लोमा हुँदैछ। यसको घोषणाको सबैभन्दा ठूलो रहस्य बनेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । जसले आफूलाई यो पुरस्कारको लागि योग्य ठान्दै आएका छन् ।

जर्मनी

जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक

एजेन्सी । जर्मनीको पश्चिमी सहर हर्देकेकी नवनिर्वाचित मेयर आइरिस स्टाल्ट्जरमाथि उनको घरबाहिर छुरा प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले मंगलबार जानकारी दिएका छन्। रुहर सहर हर्देकेमा ५७ वर्षीया स्टाल्ट्जर गम्भीर चोटसहित

इजरायल

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक, विपिन जोशी रिहा हुने आशा

काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्। यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले

मोरक्को

मोरक्कोमा युवाको नेतृत्वमा सरकारविरोधी आन्दोलन तीव्र

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा सुरु भएको सरकारविरोधी आन्दोलन झन् तीव्र बन्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको आशङ्का बीच बिहीबार साँझ

युक्रेनले

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी?? साटासाट

एजेन्सी । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो। रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५

नरेन्द्र मोदी

गाजामा युद्धविराम गर्ने ट्रम्प प्रस्तावलाई मोदीले गरे स्वागत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविरामका लागि ल्याएको २० बुँदे बृहत् योजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्। ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएको घोषणा सार्वजनिक भएको केही

जेनजी भ्रष्टाचार

आन्दोलनमा उत्रिए पेरुका जेनजी

काठमाडौँ। दक्षिण अमेरिकी मुलुक पेरुका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौँ युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ

अमेरिका

अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन्। ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम

हमास

हमासले भन्यो- नेतन्याहुले संयुक्त राष्ट्रसंघमा बोलेका कुरा झुट

एजेन्सी । हमासले संयुक्त राष्ट्रसंघको महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिएको भाषण ‘भ्रामक’ भएको बताएको छ। शुक्रबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतन्याहुले प्यालेस्टाइनलाई देशको दर्जा दिनु ‘पूर्ण पागलपन’ र ‘लज्जास्पद’ भनेका थिए। साथै

इजरायल

इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायलले बुधबार गाजा पट्टीमा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अस्पतालले बताएका छन्। आपत्‌कालीन कर्मचारीहरूका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजारनजिकै घरबारविहीन परिवारहरूका लागि बनाइएका भवन र पालमा मात्र

नासा

५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा

एजेन्सी । नासाले सन् २०२६ को फेब्रुअरी महिनामा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने १० दिने यात्रामा पठाउने तयारी गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले यसअघि अप्रिलको अन्त्यसम्ममा प्रक्षेपण गर्ने प्रतिबद्धता जनाए पनि अब त्यो

ट्रम्प

फ्लोरिडामा ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर

एजेन्सी । गत वर्ष सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन रौथ दोषी ठहर भएका छन्। ५९ वर्षीय रौथलाई राष्ट्रपतिका एक प्रमुख उम्मेदवारको हत्या प्रयास र विभिन्न बन्दुकसम्बन्धी अपराधलगायत