
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
पेरिस । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उनी युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो पूर्व राष्ट्रप्रमुख









