प्रमुख समाचार

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने बताइएको छ। आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको

अर्थमन्त्री खनाल

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्। उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल

राष्ट्रपति

राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् । यो विषयमा

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल

अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मंगलवार भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको

कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोरमा बर्सेनि पहिरोको दु:ख

बागलुङ ।   बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको पाँच वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ । यस वर्षको बर्खामा भने बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा ठूलो

गृहमन्त्री

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री अर्यालले नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ र अविचलित प्रतिबद्धता दोहोर्‍याउँदै, चीनको सार्वभौमिकता, एकता

अन्तर्राष्ट्रिय मुद्रा कोष

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता सम्पन्न

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिंटनडिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ०८२ असोज २८ गते विश्व बैंक समूहका प्रबन्ध–निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको

जिप दुर्घटना

डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु

कैलाली । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे। जिपमा

राष्ट्रिय सुरक्षा परिषद्को बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ । नेपाली

नारायणप्रसाद दाहाल

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाँदै

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् । अन्तर व्यवस्थापिका मञ्चको १ सय ५१ औँ सम्मेलनमा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् । आइतबार अन्तरिम सरकारका

थाई लायन एयर

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ डाइभर्ट

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’

ज्ञानेन्द्र शाह

ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहसहित परिवारले गरायो स्वास्थ्य परीक्षण

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् । अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको