चिनको चमत्कार विश्वको सबैभन्दा अग्लो पुल ,

SHARE:

पढ्ने समय : ४० सेकेन्ड,

विश्वको सबैभन्दा अग्लो पुल

चिनले विश्वको सबैभन्दा अग्लो पुल निमार्ण गरेर एक पटक नया रेकड राखेको छ । ,ह्वाजियाङ ग्रान्ड क्यानियन पुल, जुन सेप्टेम्बर २०२५ मा खोलियो । यो संसारको सबैभन्दा अग्लो पुल हो । जुन चीनको दक्षिणपूर्वी भागको बेइपान नदीमाथि करिब २,०५० फिट उचाइमा छ। केवल यात्रुहरूको क्यानियन पार गर्ने यात्रा समय दुई घण्टा देखि दुई मिनेटमा घटाउने मात्र होइन, यो पर्यटकको आकर्षण पनि हो, जसमा काचको को हिँड्ने बाटो, पानोरामिक क्याफे र बन्जी जम्पिङ जस्ता नयाँ मनोरञ्जन छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट