
आत्म रक्षाका लागी गोलि चलाउदा चितवन राष्ट्रिय निकुन्जमा १ वटा गैडाको मृत्यु
प्रकाश सिग्देल, पढ्न लाग्ने समय : ४५ सेकेन्ड, नेपाल आर्मीले आत्म रक्षाका लागी गोलि चलाउदा चितवन राष्ट्रिय निकुन्जमा १ वटा गैडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश









