अर्थ

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल

अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मंगलवार भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको

अन्तर्राष्ट्रिय मुद्रा कोष

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता सम्पन्न

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिंटनडिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ०८२ असोज २८ गते विश्व बैंक समूहका प्रबन्ध–निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको

राष्ट्र बैंक

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको

सुन

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा आठ हजार एक सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार

सेयर बजार

सेयर बजारका सबै सूचक बढे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय

सेयर बजार

सेयर बजारमा भारी गिरावट

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८

अर्थमन्त्री खनाल

आफैँले दिएका सुझाव कार्यान्वयनमा चुक्दै अर्थमन्त्री खनाल

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको तीन महिना बित्न लाग्दा कार्यान्वयनको अवस्था पोहोरको कमजोर देखिएको छ । सुस्त सरकारी कार्यशैली, पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो । सरकारी खर्च, आम्दानीको

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले गर्‍यो ८ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयर धनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत दरले (कर प्रयोजनार्थ सहित) नगद लाभांश दिने

नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले सुन आयातको कोटा बढायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्‍याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था

सेयर बजार

२२ अंकमा खुम्चियो सेयर बजार

काठमाडौँ । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो

राष्ट्र बैंक

राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ। बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द

सुन

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय