राजनीति

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

राजेन्द्र लिङदेन

रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लामिछाने बुटवलको सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा

संसदीय समितिको बैठक

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक  बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण

नेकपा एस

पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय अनुशासन आयोगले पार्टीको अनुशासन उलंघन नगर्ने नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध चलिरहेको बेलामा केन्द्रीय अनुशासन आयोग शिबबहादुर देउजाले विज्ञप्ति जारी

प्रचण्ड

सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरूले आफूलाई उभ्याउनु पर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको ऊर्जाशीलता,

विधायन समिति

संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल अघि बढाउँदै छ । गृहमन्त्री रमेश लेखकले १५ माघ २०८१ मा ल्याएको यो विधेयक १४ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित भएको थियो

झलनाथ खनाल

माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता

एकीकृत समाजवादी

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ । पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो । पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय

`अविश्वासको प्रस्ताव फेस गर्न तयार छु´ : मुख्यमन्त्री लामा

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ

ओली – भण्डारी भेटवार्ता

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि

सञ्जीवनी लोकसेवामा अध्ययन गरी शाखा अधिकृतमा नाम निकालेका २ जनालाई सम्मान

चितवन, ३२ असार । भरतपुरस्थित सञ्जीवनी लोकसेवा केन्द्रले उक्त केन्द्रमा अध्ययन गरी शाखा अधिकृतमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । भरतपुर- १० सप्तगण्डकी चोकमा रहेको सञ्जीवनी लोकसेवा केन्द्रको सभाहालमा मंगलबार सम्पन्न बधाई कार्यक्रममा जिल्ला