
सभामुख र राष्ट्रियसभा अध्यक्षले वक्तव्य जारी गर्दै भने – विधिको शासन र संविधानवाद बाहिर जान नहुने
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका छन्। संयुक्त वक्तव्य जारी गर्दै अहिलेको संकटको निकास विधिको










