
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौँ । जेनजेड पुस्ताको आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीको मृत्यु हुने संख्या बढेपछि सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । यद्यपी









