
‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल
काठमाडौ । जेनजी आन्दोलनका कारण सत्ता खोसिएपछि चिन्तामा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नुपर्ने महसुस गरेका छन्। हाल फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन्। थापाको भनाइ उद्धृत










