राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचे जनताले साथ दिँदैनन्: योगेश भट्टराई

SHARE:

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले संवैधानिक राजनीतिक निकासको बाधक नबन्ने बताएका छन्।

जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, उहाँले भनेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउन हाम्रो कुनै विमति थिएन। र छैन, त्यो विकल्पलाई संवैधानिक बाटोबाट लैजाऔँ भन्ने कुरा हो, हामीसँग संविधान र संसद् जीवित थियो।

उनले सुशीला कार्कीलाई संसद्ले पनि प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आधार भएपनि त्यसो नगरिएकोप्रति असहमति जनाए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट