प्रमुख समाचार

बिरामी, दु:खी आफन्त र क्यान्सर अस्पताल

क्यान्सर एक यस्तो जटिल रोग हो, जसले विश्वभरका मानिसहरूलाई प्रभावित गरेको छ । नेपालमा पनि यो रोगको प्रकोप दिनानुदिन बढिरहेको छ । यो रोगले बिरामीको शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक र भावनात्मक अवस्थामा पनि गहिरो

जिल्ला प्रशासन अगाडि हेटौंडाका जनप्रतिनिधिको आन्दोलन

मकवानपुर, ४ साउन । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आन्दोलन सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि

साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौं, ४ साउन । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्याय शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ साउन । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा

साहित्यकार रामहरि शर्मा शराहको निधन

गैंडाकोट, ३ साउन । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् भाषा – साहित्य विभाग प्रमुख रामहरि शर्मा अधिकारी शराहको निधन भएको छ । गैंडाकोट नगरपालिका – ११ भेँडाबारीस्थित निवास अगाडि सडक छेउमा उभिरहेकै अवस्थामा

भरतपुरमा जुवातास खेलिरहेका १६ जना पक्राउ

भरतपुर, ३ साउन । चितवनका दुई स्थानबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय

चितवनमा सम्मान गरियो डिआइजी अरूण पौडेललाई

चितवन, ३ साउन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो । डिआइजी

गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श

मकवानपुर, ३ साउन । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श कार्यक्रम गरिएको छ । गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा अन्तर्गत अनायास सङ्ग्रहको विमर्श गरिएको हो । मञ्चका अध्यक्ष

विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

भरतपुर, २ साउन । पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् । उनले सन् २०२४ जुन ९ मा खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । त्यसबेला विष्णु र एलिनाको

ट्याक्टरको ठक्करले साइकल चालकको मृत्यु

चितवन, २ साउन । रत्ननगर नगरपालिका–१६, दोबाटो चोकमा ट्याक्टरले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान खैरहनीबाट दोबाटोतर्फ जाँदै गरेको ना ३ त ७४३० नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा ७० वर्षीय कृष्ण

अब धरहरा १२ घण्टा खुल्ने

काठमाडौं, १ साउन । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२

अमेरिकाको अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १ साउन । अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट नगरबाट करिब ८७ किलोमिटर दक्षिणमा र सतहदेखि २०.१ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ७.३