प्रमुख समाचार

रक्षाबन्धन ग्रहण

राष्ट्रपति पौडेलले गरे रक्षाबन्धन ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै)एवम् रक्षाबन्धन ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेका हुन्।

चितवनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ

चितवन, २६ वैशाख । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन

सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने

२६ वैशाख । निर्वाचन आयोगले आमसञ्चाम माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम

सडकमा कमल-(पुस्तक समीक्षा)

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन

गच्छदारले लिए उपप्रधानमन्त्रीको सपथ

२५ बैशाख । चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा सरकारमा सहभागि भएको छ । मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारहित तीन मन्त्रीले सोमबार साँझ सीतल निवासमा राष्ट्रपति विद्यादेवी

मोर्चासँग भएकोे समझदारी राजनीतिमा कोशेढुङ्गा साबित

बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् । उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

`अविश्वासको प्रस्ताव फेस गर्न तयार छु´ : मुख्यमन्त्री लामा

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ