
विभिन्न राजमार्ग ६ ठाउँमा अवरुद्ध
काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर वर्षा र पहिरोका कारण प्रमुख राजमार्गका ६ स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको विवरण अनुसार कोशी र बागमती प्रदेशका सडक खण्डहरू










