समाचार

डोनाल्ड ट्रम्प

नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?

एजेन्सी । सन् २०२५ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेको ओस्लोमा हुँदैछ। यसको घोषणाको सबैभन्दा ठूलो रहस्य बनेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । जसले आफूलाई यो पुरस्कारको लागि योग्य ठान्दै आएका छन् ।

केपी शर्मा ओली

भक्तपुरमा एमालेको विशेष कार्यक्रम, केपी शर्मा ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको ‘विशेष कार्यक्रम’लाई सम्बोधन गर्ने भएका छन् । पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्य विनायक नगरपालिका-७ गुण्डुमा कार्यक्रम आयोजना गरेको हो । समसामयिक राजनीतिक विषयमा

घनश्याम लम्साल

राजदूत लम्सालद्वारा इराकका लागि ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । त्यस

महेश बर्तौला

राज्य विरुद्धको अपराधमा गृहमन्त्रीलाई तत्काल गिरफ्तार गर्नुपर्छ: महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्। उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका हुन् । बर्तौलाले व्यक्तिका घर, व्यावसायिक भवन

लिचीबारी घूस प्रकरण

लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखराको लिचीबारी जग्गा घोटाला प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित

जेन जेड मुभमेन्ट

जेन जेड मुभमेन्टले भोली माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने

काठमाडौँ । जेन जेड मुभमेन्टले भोली बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ । देशमा परिवर्तनका लागि युवाहरूले उठाएका जेनजेड विद्रोहका मागहरू लामो समयदेखि बेवास्ता हुँदै आएको भन्दै, ती मागहरूको स्मरण र युवाहरूको बलिदानको

नेकपा एस

नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले असोज २४ गते सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार मुख्यतः तीन एजेण्डामा छलफल गर्न उक्त बैठक बोलाइएको हो । यसअघिको

झुम्का कारागारबा

झुम्का कारागारबाट भागेका ७ सय कैदी अझै फरार

काठमाडौँ । सुनसरीको झुम्का कारागारबाट भागेका १ हजार ५७५ जना कैदी बन्दीमध्ये ७ सय कैदी अझै फरार रहेका छन् । जेन‍ जेड आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए । कारागार प्रशासनका अनुसार उक्त दिन

महेश बस्नेत

हिम्मत भए ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर आफू र केपी ओलीलाई समातेर देखाउन चुनौती दिएका हुन् । उनले सरकारलाई

जगदीश खरेल

‘सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो’ : सञ्चार मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को

हत्या

घरायसी विवाद बढेपछि श्रीमतीको हत्या

नुवाकोट । घरायसी विवाद बढेपछि नुवाकोटकाे शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या

रास्वपा

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ। रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले