स्वास्थ्य/शिक्षा

एसईई

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये

महावीर पुन

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि  मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

महावीर पुन

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग

स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा सुरु

काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ

दैलेख अस्पताल

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुईँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता

स्वास्थ्यचौकी

स्वास्थ्यचौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख

जापानिज इन्सेफ्लाइटिस

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु

बुटवल । जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला

कक्षा १२

कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय

जेन जेड प्रदर्शन

जेन जेड प्रदर्शनको क्रममा घाइते भएका अझै ९ जना उपचाररत, ३६६ जना घर फर्कि

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले जेन जेड प्रदर्शनको क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गरेको छ । अस्पतालको विज्ञप्तिअनुसार, प्रदर्शनमा घाइते भएकामध्ये अझै ९ जनाको उपचार भइरहेको छ भने ३६६ जना सामान्य उपचारपछि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ । स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार परिषद्को भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको

शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी

काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी