
पर्सा प्रहरीद्वारा ६७ युनिट रगत संकलन
पर्सा । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयम आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी








