
खुकुलो बन्दै कर्फ्यू, बढ्यो चहलपहल
काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएसँगै सडक तथा पसलहरूमा चहलपहल बढेको छ । हिजोको तुलनामा आज बिहान चहलपहल बढेको हो । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान

काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएसँगै सडक तथा पसलहरूमा चहलपहल बढेको छ । हिजोको तुलनामा आज बिहान चहलपहल बढेको हो । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान

चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६:०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले

काठमाडाैं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले भावी प्रधानमन्त्रीमा इच्छा देखाएका छन् । उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगे । फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरूलाई भनेको उनको दाबी छ । रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । जेन जेड नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार

काठमाडौ । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक

काठमाडौँ । जेन जेड आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक ढङ्गले अघि बढाउन सम्पूर्ण सहभागीहरूलाई आह्वान गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा यादवले आन्दोलनको नाममा भइरहेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्। नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्। रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको