Banner News

नारायणगढ-मुग्लिन सडक

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी

जेन जेड आन्दोलन

जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल

सरकारी निकाय

सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)

काठमाडौँ । राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल/स्कुटर जलेका छन्। सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गोरखापत्र दैनिकले गरेको स्थलगत अवलोकनअनुसार जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारस्थित

बैंक

असोजमा घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य

निर्वाचन आयोग

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो आयोग

काठमाडौ । निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो। तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद

मौसम पूर्वानुमान

यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश

सरकारको निर्णय

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।

ऊर्जा मन्त्री

तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्। उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा

शपथ

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न

सिंहदरवार

इतिहासको गर्वसँग फेरि उठ्नेछ सिंहदरवार

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा भएको आगजनीले सिंहदरवार खण्डहर बनेको छ । तर पनि चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा अझै शिरमा फहराइरहेको छ । झण्डासँगै आशा र विश्वासको सन्देश बोकेर उभिएको छ, सिंहदरवार । आगोका

तीन मन्त्री

तीन मन्त्रीको शपथ आज

काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई

जेन जेड आन्दोलन

जेन जेड आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदी बन्दी १० जना