Banner News

संसद भवनभित्र छिरे प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले

प्रहरी घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढे जेन जेड

काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेन जेड आन्दोलनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन्। पुतली सडकमा भीड

सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ । एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको

निषेधाज्ञा

भरतपुरमा निषेधाज्ञा लागू

चितवन ।  चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले विशेष आदेश जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र चार किला तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, भेला तथा बैठक गर्न निषेधाज्ञा जारी गरेका छन्। जिल्ला

अनिश्चितकालीन कर्फ्यु

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर

सामाजिक सञ्जाल

सरकारले खुलायो सामाजिक सञ्जाल

काठमाडौ । जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको

जेन जेड आन्दोलन

जेन जेड आन्दोलन : मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जेडको आन्दोलनमा थप एकजनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो । स्वास्थ्य तथा

जेन जेड

संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी

काठमाडौँ । जेन जी प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यु आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित

कर्फ्यू

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि

जेनजी

संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति

जेनजी

माइतीघरमा जम्मा हुन थाले जेनजी

काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।  माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् । अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ

कुलमान घिसिङ

जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

काठमाडौँ ।  उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई  समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्।  उनले उक्त