असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

SHARE:

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट