Banner News

जेनजी

सोमबार राजधानीमा जेनजीले प्रदर्शन गर्दै

काठमाडौ । सोमबार ‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले राजधानीमा विरोध प्रदर्शन गर्ने  भएका छन् । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा ओर्लिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई प्रदर्शनको मुख्य

रवि लामिछाने

नख्खु जेलबाट रवि लामिछानेले लेखे जेनजीलाई पत्र

काठमाडौ । नख्खु जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेले जेनजी पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन्। पत्रमा उनले डक प्रदर्शनमा सहभागी हुने जेनजीलाई ‘सचेत र विवेकपूर्ण’ रहन आग्रह गरेका छन्। उनले भनेका छन्, “शासकहरुले

दुर्गा प्रसाईं

‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौँमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरुद्धमा

एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशन : अध्यक्षको जवाफसँगै आजै सम्मेलन समापन

काठमाडौँ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ । अध्यक्ष ओलीको राजनीतिक,

खग्रास चन्द्रग्रहण

आज खग्रास चन्द्रग्रहण लाग्ने, यस्ता छन् प्रभाव

काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे

अध्यक्ष ओली

फरक मत भए समूहगत छलफलमा राखौँ : अध्यक्ष ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । बन्द सत्रमा प्रस्तुत

एमाले

एमालेको विधान महाधिवेशन : प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो ।

टेलिकम

फेसबुक बन्द भएपछि विकल्पमा टेलिकम

काठमाडौ । सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा पनि प्रभावित भएको छ ।टेलिकमले एक सूचना जारी गर्दै अब ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि विकल्प खोजिएको जनाएको छ । कम्पनीले

ओली

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली

ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी

प्रधानमन्त्री ओली

०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका

रास्वपा

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको

एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेस गरिँदै

काठमाडौं । आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।  महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण