
चीन पुगे किम जोङ उन
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन मंगलबार छोरीसहित चीन पुगेका छन्। आफ्नो बख्तरबन्द रेल चढेर उत्तर कोरियाको राजधानी प्योङयाङबाट सोमबार साँझ प्रस्थान गरेका किम मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका हुन्। किम बुधबार आयोजना हुने ‘विजय दिवस’ परेडमा










