प्रवास

इजरायली सेना

गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या

एजेन्सी । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका धेरै क्षेत्रहरूमा विस्थापित व्यक्तिहरूलाई बसोबास गर्ने

इजरायल

इजरायलद्वारा यमनको राजधानीमा हवाई हमला

एजेन्सी । इजरायली सेनाले हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यमनस्थित हुथीका धेरैवटा अड्डामा हवाई आक्रमण गरेको बताएको छ। इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत बताएअनुसार उसले यमनको राजधानी सानामा हमला गरेको हो। इजरायली सेनाले भनेको छ,

भारत

भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न

एजेन्सी । राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।  पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका

जेलेन्स्की

रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास गरिरहेको’ आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेट गराउन खोजिरहेका छन्।

थाक्सिन शाही

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष

एएफपी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रवार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ । थाक्सिनको परिवार लामो समयदेखि सेना

कार बम आक्रमण

कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते

एजेन्सी । कोलम्बियाको क्याली सहरमा कार बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार आक्रमण मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्ष्य गरी गरिएको हो। विस्फोटका कारण नजिकैका धेरै भवनमा क्षति भएको

आममाफी

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम

सडकमा कमल-(पुस्तक समीक्षा)

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो

विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन